हत्या प्रकरणबारे बुझ्न संसदीय टोली

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका चम्फापुरकी रामदुलारी रानाको हत्या प्रकरणबारे स्थलगत अध्ययन अनुगमनका लागि व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको टोली कञ्चनपुर आइपुगेको छ । बुधबार घटनाबारे सत्यतथ्य बुझ्न आइपुगेको टोलीले घटना भएको चम्फापुर क्षेत्रमा पुगी स्थानीय बासिन्दा तथा पीडितपरिवारसँग जानकारी लिएको छ । आज टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, पीडित, पीडक … Continue reading हत्या प्रकरणबारे बुझ्न संसदीय टोली